हालै राइट सेयरिङ एप्लिकेसन सजिलो जुन कि एउटा नेपाली राइट सेयरिङ कम्पनी हो जसले हाल बढ्दै गरेको पेट्रोलको मूल्य ले गर्दा १०० छुट दिन थाले को छ ।

त्यही क्रममा केही राइडरहरू डिस्काउन्ट वा छुटको पैसा पाउनका लागि फेक राइड गर्न थालेको छ। सजिलोले त्यस्ता फेक राइडहरू गरिएमा पैसा नआउने बताएको छ भने त्यस्ता फेकराइट गर्नेहरूको खाता सदाका लागि निलम्बित गरिने बताएको छ।


