सजिलो राइड सेयरिङ ले दियो १०० छुट राइडर ले गर्न थाल्यो दुरुपयोग

सजिलो राइड सेयरिङ ले दियो १०० छुट राइडर ले गर्न थाल्यो दुरुपयोग

हालै राइट सेयरिङ एप्लिकेसन सजिलो जुन कि एउटा नेपाली राइट सेयरिङ कम्पनी हो जसले हाल बढ्दै गरेको पेट्रोलको मूल्य ले गर्दा १०० छुट दिन थाले को छ ।

sajilo Ride-sharing company

त्यही क्रममा केही राइडरहरू डिस्काउन्ट वा छुटको पैसा पाउनका लागि फेक राइड गर्न थालेको छ।  सजिलोले त्यस्ता फेक राइडहरू गरिएमा पैसा नआउने बताएको छ भने त्यस्ता फेकराइट गर्नेहरूको खाता सदाका लागि निलम्बित गरिने बताएको छ।

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *