काठमाडौंमा ठूलो अपडेट! Yango ले Yango Delivery मार्फत साइकल कुरियर सेवा ल्याएको छ!
Signature: iMAwly4jtsllNngV4OH0QBVjo0zKvsnn+HiCLVsKI8JVzVTVFbJDiMktHbKzVXrdehBPUAwKdQsStsEHsJzf+35si30BEZ59hy/F13awCqtkiRLK1YN0rFSEXlt5JaVxHPuZUjWv8hatHM2t5Xicezl19/s3umCd/9muO6Z9kS9LNP+3ra6pJQowS9e2dYpNltXaMV5kbB31gtHJ19Vi30HaVZiq2llkbiTe36Nsbr9ZKbEX5y5naUKePO49OK4LEzE56SwFlQL3CXenR/8p+OKXjg60EahFlmPyn2Eil+U=

काठमाडौंमा ठूलो अपडेट! Yango ले Yango Delivery मार्फत साइकल कुरियर सेवा ल्याएको छ!

याङ्गो राइड-शेयरिङ काठमाडौंमा तहल्का मच्चाउँदैछ! 🚀🇳🇵

२०२५ मे महिनामा लन्च भएको यो ग्लोबल एप (Yango Group को) ले काठमाडौं उपत्यकामा एकैछिनमा धेरैको मन जितिसक्यो। बाइक राइड मात्र ४० रुपैयाँबाट सुरु, ट्याक्सी १८० रुपैयाँबाट, ठूलो छुट (५०% सम्म), ड्राइभरहरूलाई बोनस र कमिसन धेरै कम (कहिलेकाहीँ शून्य!) — यस्ता अफरले सबैलाई आकर्षित गरेको छ।

केही महिनामै Pathao र inDrive जस्ता ठूला खेलाडीलाई चुनौती दिँदै यो सबैभन्दा लोकप्रिय मध्ये एक बनिसक्यो। यात्रुहरूले मन पराएको कुरा: अगाडि नै स्पष्ट मूल्य, AI ले छिटो र स्मार्ट रुट, eSewa बाट सजिलो पेमेन्ट, र दैनिक यात्रा सस्तो भएको। विशेष गरी विद्यार्थी, युवा र बजेटमा यात्रा गर्नेहरूका लागि यो गेम-चेञ्जर साबित भएको छ।

सोसल मिडियामा चर्चा चुलिएको छ, डाउनलोड बढ्दैछ, सडकमा याङ्गोका राइडहरू भरिभराउ! काठमाडौंको दैनिकी सस्तो, छिटो र धेरै विकल्पसहित बदलिँदैछ।

YangoNepal #काठमाडौंयात्रा #RideSharing #सस्तोयात्रा #YangoInNepal 🇳🇵



हामीलाई जानकारी दिन पाउँदा खुशी छ कि हाम्रो Bicycle Courier सेवा शुक्रबार, १३ फेब्रुअरी २०२६ देखि औपचारिक रूपमा सुरु हुँदैछ।

Yango मा साइकल को लागि के गर्ने ?

✅ Yango Pro App मा आफ्नो Bicycle Courier दर्ता (Registration) पूरा गर्नुहोस्।
✅ Photo Verification (Photo Check) अनिवार्य रूपमा पूरा गर्नुहोस्, जसमा:
• नागरिकता / National ID को अगाडिको भागको स्पष्ट फोटो अपलोड गर्नुहोस्।
• नागरिकता / National ID को पछाडिको भागको स्पष्ट फोटो अपलोड गर्नुहोस्।
• हालसालै खिचिएको स्पष्ट सेल्फी फोटो अपलोड गर्नुहोस् (चस्मा वा हेल्मेट बिना)।

⚠️ Photo verification पूरा नगरेसम्म अर्डर प्राप्त हुँदैन।

📲 भोलिदेखि App मा Online बसेर सक्रिय रहनुहोस् र डेलिभरी अर्डरहरू स्वीकार गर्नुहोस्।

सक्रिय र पूर्ण रूपमा Verification भएका राइडरहरूलाई प्राथमिकता दिइनेछ।

कुनै समस्या वा सहयोग आवश्यक परेमा तुरुन्त कार्यालयमा सम्पर्क गर्नुहोस्।

हामी सबैले पहिलो दिनबाट नै मजबुत सुरुवात गरौँ। 🚀

बोनस हरु कति राइड मा कति पाउने ?

🚴 3 Rides – NPR 120
🚴 5 Rides – NPR 180
🚴 8 Rides – NPR 420
🚴 10 Rides – NPR 620
🚴 12 Rides – NPR 820
🚴 17 Rides – NPR 950

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *